हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

चितवनको खैरहनीमा कांग्रेस, मओवादी र समाजवादीका तीन सय बढी एमालेमा

चितवन ।
नेकपा एमाले चितवन खैरहनी नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा तीन सय भन्दा युवाहरू नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेका प्रवेश गरेका छन ।

माओवादी नेता विकास श्रेष्ठको नेतृत्वमा सय भन्दा बढी त माओवादीकै कार्यकर्ता एमाले प्रवेश गरेको नेकपा एमाले चितवन जिल्ला कमिटी सदस्य सुरज थपलियाले जानकारी दिए । एमाले प्रवेश गर्नेहरूलई एमाले केन्द्रीय सदस्य शिक्षा विभागका उपप्रमुख जगन्नाथ थपलिया, एमाले चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र उपाध्यक्ष कमलराज पाठक लगायतले टिका र खादा लगाइ स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation