वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासूचीमा सूचीकृत गरिने                
समाचार :

दिलेन्द्रप्रसाद बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी

काठमाण्डौ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्दै आउनुभएका दिलेन्द्रप्रसाद बडूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

आज बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा अधिवक्ता गोविन्द्रप्रसाद शर्मा ९कोइराला० कानुन मन्त्रीमा नियुक्त भएपछि बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको हो । का लागि सिफारिस गर्नुभएको हो ।

नेकपा एमाले विभाजनपछि नेकपा ९एकीकृत समाजवादी० पार्टी निकट रहनुभएका शर्माले अमेरिकी सहायता परियोजना एमसीसीबारेको व्याख्यात्मक घोषणा तयार गर्न महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

गैरसांसद व्यक्तिलाई बढीमा ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation