दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

राप्रपा नेपालले शुक्रबार स्थानीय निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ९राप्रपा नेपाल० ले स्थानीय तह निर्वाचनको घोषणा पत्र र चुनाव चिह्न सार्वजनिक गर्ने भएको छ।

कमल थापा नेतृत्वको राप्रपा नेपालले चैत २५ गते शुक्रबार स्थानीय निर्वाचन घोषणापत्र र चुनाव चिह्न तीरको सार्वजनिककीकरण गर्न लागेको हो।
सुकेधारास्थित नवदूर्गा पार्टी प्यालेमा शुक्रबार दिउँसो पौने २ बजे कार्यक्रम राखिएको पार्टीका प्रवक्ता सुरेश आचार्यले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation