लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

राप्रपा नेपालले शुक्रबार स्थानीय निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ९राप्रपा नेपाल० ले स्थानीय तह निर्वाचनको घोषणा पत्र र चुनाव चिह्न सार्वजनिक गर्ने भएको छ।

कमल थापा नेतृत्वको राप्रपा नेपालले चैत २५ गते शुक्रबार स्थानीय निर्वाचन घोषणापत्र र चुनाव चिह्न तीरको सार्वजनिककीकरण गर्न लागेको हो।
सुकेधारास्थित नवदूर्गा पार्टी प्यालेमा शुक्रबार दिउँसो पौने २ बजे कार्यक्रम राखिएको पार्टीका प्रवक्ता सुरेश आचार्यले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation