दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

विप्लव नेकपा अर्घाखाँचीको पूर्ण वैठक सम्पन्न

सन्धिखर्क ।
विप्लव नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँची जिल्ला समितिको पूर्ण वैठक पार्टीका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज जुझारु र अर्घाखाँची जिल्ला इन्चार्ज संगमको विशेष उपस्थितिमा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।

वैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य द्दोय जुझारु र संगमले दलाल संसदीय व्यवस्था सम्पुर्ण रुपमा असफल भएको बताउदै बैज्ञानिक समाजवाद कि संसदीय व्यवस्था ठिक भनेर जनमत संग्रह मार्फत व्यवस्था चुन्ने अधिकारको लागी सबैलाई जागरुक र एकताबद्द बनाउन सम्पुर्ण नेता कार्यकर्ता लाई आम जनतामा जानको लागी निर्देशन दिनु भयो। बैठकले जिल्लामा संसदीय व्यवस्था ,राष्ट्रघाती एमसिसी सम्झौता, मङग्गी र भ्रष्टाचार का विरुद्ध भण्डाफोर अभियान संचालन गर्ने निर्णय गरेको छ।

साथै घोषित संसदीय ब्यवस्था अन्तर्गत हुने स्थानीय चुनावमा भाग नलिने र देशभक्त , क्रान्तिकारी , प्रगतिशील तथा राष्ट्रघाती एमसिसी बिरोधी स्वतन्त्र उम्मेद्बारलाई समर्थन रहने जिल्ला सेक्रेटरी माहुरी ले जानकारी दिनु भयो।

साथै जिल्ला पार्टीले पुर्व जिल्ला इन्चार्ज जुझारु लाई बिदाइ र नयाँ इन्चार्ज संगमलाई स्वागत गरेको छ। जिल्ला सेक्रेटरी माहुरीको अध्यक्षतामा भएको वैठकमा सबै जिल्ला कमिटीका सदस्यहरुको सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation