लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

राप्रपा लुम्बिनी प्रदेश कोषाध्यक्ष शाहद्वारा पार्टी परित्यागको घोषणा

कपिलवस्तु ।
राप्रपा लुम्बिनी प्रदेश कोषाध्यक्ष सइद अहमद शाहले पार्टी परित्यागको घोषणा गर्नु भएको छ । पार्टी केहि नेताहरुको गुटको क्रियाकलाप मन नपरेको कारण पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको जानकारी दिनुभयो ।

आफू सहित स्थानीय तहको निर्वाचनमा प्रस्तावित उम्मेदवार सहित सायौको सख्यांमा राप्रपा त्याग गरेको सइद अहमद शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation