हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

राप्रपा लुम्बिनी प्रदेश कोषाध्यक्ष शाहद्वारा पार्टी परित्यागको घोषणा

कपिलवस्तु ।
राप्रपा लुम्बिनी प्रदेश कोषाध्यक्ष सइद अहमद शाहले पार्टी परित्यागको घोषणा गर्नु भएको छ । पार्टी केहि नेताहरुको गुटको क्रियाकलाप मन नपरेको कारण पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको जानकारी दिनुभयो ।

आफू सहित स्थानीय तहको निर्वाचनमा प्रस्तावित उम्मेदवार सहित सायौको सख्यांमा राप्रपा त्याग गरेको सइद अहमद शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation