दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

कपालमा मेहेन्दी लगाउँदा नगर्नुहोस् यी गल्ती, ध्यान दिनैपर्छ यी कुरा

काठमाडौँ ।
कपाल सुन्दर बनाउन कसलाई रहर हुँदैन र रु कपालले मान्छेको व्यक्तित्व राम्रो देखिन्छ। कपालमा मेहन्दी लगाउनुअघि ध्यान दिनुपर्ने कुरा निम्न छन्ः

एक पटक मेहन्दी लगाउँदैमा केही महिनासम्म ढुक्क भयो भनेर सोच्नु हुँदैन । मेहन्दी लगाएको कपाल केही दिन राम्रो देखिन्छ। तर यसलाई राम्रोसँग हेरचाह गर्ने सकिएन भने केहि दिनपछि कपाल झर्ने समस्या हुन सक्छ।

मेहन्दी लगाएपछि कपाल सफा गर्दा सधैँ चिसो पानीले नै गर्नुपर्छ। यसले कपालमा मेहन्दीको रङलाई धेरै समयसम्म रहन दिन्छ।

यो पनि पढ्नुहोस
खेर जाने अवस्थामा कोडिभ(१९ विरुद्धको खोप, छैन कुनै हिसाबकिताव

देशभरका करिब ७५ लाख बालबालिकालाई पहिलो पटक टाइफाइडविरुद्धको खोप‘

महेन्दी लगाएपछि तपाईंले धोएको कपालको पानी नतैरियोस् भन्नका लागि हल्का रङको तौलिया र हल्का रङको कपडा लगाउनु राम्रो हुन्छ । यदि त्यस्तो गरिएन भने महेन्दी लगाउँदा कपडामा कपालको रङ सर्न सक्छ।

कपाल मेहन्दी लगाएपछि कपाललाई छिटोछिटो धुनु हुँदैन। यसले कपालबाट मेहन्दीको रङ छिट्टै फिका हुँदै जान्छ।

कपालमा मेहन्दी लगाएपछि, कपाललाई राम्रोसँग सफा गरिएन भने कपालमा चाया पनि पर्न सक्छ। त्यसैले कपालबाट मेहन्दी सफासँग पखाल्नु पर्छ। कपालमा मेहन्दी लगाउनुभन्दा अगाडि पञ्जा लगाउनु पर्छ। नत्र तपाईंको हातमा कलर लाग्न सक्छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation