हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

पत्रकार धमलाको बचाउमा पत्नी एलिजा

काठमाडौँ ।
नेपाल वायुसेवा निगमको जहाजमा भिडियो रिपोर्टिङ गरेपछि पत्रकार ऋषि धमला अहिले विवादमा परेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार भारत भ्रमणबाट फर्कने क्रममा त्यही विमानमा रहेका धमला टेलिभिजनको क्यामरासहित भीआईपीतिर जबरजस्ती प्रवेश गरेका थिए । धमलाको यस्तो कार्यलाई लिएर प्रेस काउन्सिलले स्पष्टीकरण सोधेको छ भने वायुसेवा सञ्चालक संघले समेत विरोध गरेको छ ।

फेसबुकमा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले जहाजभित्र पत्रकारलाई अन्तर्वार्ता दिंदै गरेको तस्वीर सेयर गर्दै धमला पत्नी तथा अभिनेत्री एलिजा गौतम पतिको बचाउमा लागेकी छन्

एलिजा लेख्छिन्, ‘हवाई यात्रामा रहेका राष्ट्रपति, प्रधानमन्त्रीसँग हवाईजहाजभित्रै पत्रकारले अन्तर्वार्ता लिन खोज्नु अन्तर्राष्ट्रिय प्रचलन हो । जहाज भित्र ईन्टरभ्यू लिने, दिने सायद नेपालको लागि नैलो देखिएको होला। तर संसारको लागि नौलौ चाहिँ हैन।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation