हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

आफू मेयर भए काठमाडौंलाई जापनको टोकियो सहर जस्तै बनाउने श्रृंखलाको योजना

काठमाडौँ ।
बिउटी विथ ब्रेनको उपमा पाएकी मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडाले मेयर बने काठमाडौँलाई स्मार्ट सिटी बनाउने योजना रहेको बताएकी छिन् िहालै एक प्रोग्राम मार्फत उक्त कुराको खुलासा गरेकी हुन् िभ्लगर सिसन बानियाको नयाँ कार्यक्रम पडकास्टमा उनले सो अभिव्यक्ति दिएकी हुन ।

सार्वजनिक यातायात व्यवस्थापन र वायु प्रदूषण सुधारमा काम गर्ने श्रृंखलाले बताइन्। साथै, फोहोर मैला व्यवस्थापन र पानीको सुविधाबारे पनि काम गर्ने उनको भनाई छ। यसका लागि तथ्याङ्क संकलनमा लगानी गर्ने उनको भनाई छ।तीन घण्टा लामो भिडियोमा श्रृंखलाको सहरी व्यवस्थापनको योजना, हावर्डमा पढाइको अनुभव, उनका रुचिहरू, विदेश बस्दाका भोगाइहरूबारे उनीहरूबिच कुरा भएको थियो ।

हावर्ड विश्वविद्यालयमा सहरी व्यवस्थापन पढिरहेकी उनी इन्जिनियर पनि हुन्।साथमा यो पनिस् काठमाडौँको सामाखुसी स्थित ट्रिपल स्टार मेनपावरमा गएका युट्युबरलाई मेनपावर सञ्चालक र उनका समर्थकले नि’र्घात कु’टेका छन्। विवादको क्रममा हात हा’लाहाल हुँदा ३ जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए।

वैदेशिक रोजगार सम्बन्धी विषयमा वि’वाद हुँदा मेनपावर सञ्चालक र समर्थक युट्युबरमाथि जा’इलागेका थिए। कु’टपिटबाट मेचिङ नेपाल च्यानलमा कार्यरत ३४ वर्षीय दिपेश राज पाण्डे, ४२ वर्षीय हरि प्रसाद पाठक र ३५ वर्षीय दशरथ भण्डारी घा’इते भएका छन्।

यो पनि पढ्नुहोस‘काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचनका लागि जेठ ४ को मिति घोषणा गर्ने भनेपछि राजनीतिक दलहरु चुनावकेन्द्रित गतिविधिमा उन्मुख भएका छन् ।

उनीहरुका गतिविधि मात्र होइन, अभिव्यक्ति पनि चुनावी रणनीतिमा आधारित हुन थालेका छन् ।सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी जसरी हुन्छ, अहिलेकै गठबन्धनको सहारामा चुनावी मैदानमा होमिन प्रयासरत देखिएका छन् । पछिल्लो समय राष्ट्रिय राजनीतिबाटै एक्लिँदै गएको प्रतिपक्षी एमाले एक्लै लड्न समर्थ रहेको बताएर आफ्नो उच्च मनोबल देखाउन खोजिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation