भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

शिवराज १ शिवपुर टोलमा एमाले द्वारा टोल कमिटि गठन, अध्यक्षमा थारु

कपिलवस्तु-नेकपा एमालेले शिवराज नगरपालिका वडा न १ मा आज(बुधबार ) टोल कमिटी गठन गरेको छ । पार्टी संगठन बिस्तार एवं सुदृढिकरण अभियान अन्तरगत आज शिवराज नगरपालिका वडा नं १शिवपुर टोलमा चुले थारुको अध्यक्षतामा १९ सदस्यिय टोल कमिटी गठन गरेको नेकपा एमाले शिवराज १ वडा कमिटी अध्यक्ष ढुन्डिराज अधिकारीले जानकारी दिनु भयो ।

 

आज गठित भएको शिवपुर टोल कमिटीको उपाध्यक्षमा शुमिता जि सी ,सचिवमा विरेन्द्र थारु,उप सचिवमा जीवन मरमसिनी र सविना पुरीसहित १९ सदस्यिय टोल कमिटी चयन भएको अधिकारीले जानकारी दिनु भयो ।

टोल कमिटी गठन एवम भेलामा नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी सदस्य एवम शिवराज नगर उप प्रमुख शिव कुमारी थारु ,शिवराज नगरपालिकाका वडा अध्यक्ष जगत जि सी , एमाले युवा नेता गणेश के सीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation