भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

निकै शंकालु हुन्छन् यी राशिका महिला, आफ्नै पतिमाथि पनि राख्छन् कडा नजर

काठमाडौँ ।
भनिन्छ, धेरै जसो महिलाहरु शंकालु स्वभावका हुन्छन् । तर सबै महिलाहरु शंकालु हुदैनन्। केही महिलाहरु त जासुस पनि गर्ने गर्छन। यस्ता राशिहरु छन जुन एकदमै शंकालु स्वभावका हुन्छन् । आउनुहोस् कुन राशिका गर्लफ्रेन्ड र श्रीमती कस्ता स्वभावका हुन्छन् जानकारी लिउँ । विशेष गरेर यी ५ राशिका महिलाहरु विशेष शंकालु हुन्छन्।

मेष राशि

मेष राशिका भएका निकै संवेदनशील हुन्छन् । उनिहरु आफ्नो साथिलाई एकदमै बढी माया गर्छन । त्यहि माया नै उनिहरुको शंकाको कारण बन्दछ । आफ्नो साथिलाई गुमाउने डरले आफ्नो साथिको सानो सानो कुरामा शंका गर्ने गर्छन्।

मकर राशि

मकर राशि भएका महिलाहरु आफ्नो जीवनसाथीलाइ लिएर अलि बढी सकरात्मक हुन्छन् र त्यसैले आफ्नो जीवनसाथीलाई सब भन्दा बढी ध्यान दिन्छन् । मकर राशि भएका महिलाहरुरु आफ्नो जीवनसाथीको हरेक क्रियाकलाप माथि नजर राखेका हुन्छन्।

यो पनि पढ्नुहोस
१८ दिनमा हलेसी मन्दिरबाट पाँच लाख भेटी संकलन

२०७९ सालमा चम्किंदै छ मेष राशिको भाग्य, हेर्नुहोस् वार्षिक राशिफल

कर्कट राशि

कर्कट राशि भएका महिलाहरु एकदमै बढी शंकालु स्वभावका हुन्छन् । हरेक समय जीवनसाथी माथि आफ्नो दृष्टि राखेकी हुन्छन्।

धनु राशि

धनु राशिका महिलाहरु एकदमै बढी संकालु स्वभावका हुन्छन । उनिहरु आफ्नो साथिको जासुस गर्न जुनसुकै बेला पनि तत्पर रहन्छन्। श्रीमानको फोन चेक गरेर उसको सबैकुरा पत्ता लगाउने कोसिस गर्छन।

मीन राशि

मीन राशि महिलाहरु नकरात्मक स्वभावका हुन्छन्। सधै एउटै कुराको चिन्ता लिरहन्छन् कि कतै आफ्नो जीवनसाथीले छाडेर जाने त हैन भनेर । त्यहि डरले उनिहरु शंका गर्न थाल्छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation