


कमला घिमिरे पाणिनी । अर्घाखाँची जिलाको छत्रदेव गाउँपालिका का २६ वार्षिय युवा पन्थी वडा नम्बर ४ को अध्यक्ष उम्मेदवार नेपाली काङ्ग्रेस बाट सर्वसम्मत चयन भएका छन
लामो समय देखि काठमाडौंमा रहेर नेविसंघ नेपाली राजनीति गर्दै आएका युवा पन्थीले केही दिन अगाडी आफ्नो सामाजिक संजाल मा जानकारी गराउदै
नेपाली काङ्ग्रेस पार्टीले बिश्वास गरेर उम्मेदवार बनाएको खण्डमा आफू अध्यक्षको प्रत्यासी बनेर स्वच्छ प्रतिस्पर्धामा भाग लिने र बिगत लामो समय जनताको साथमा रहेर जनताको सेवा गर्ने” राजनीतिमा सक्रिय भएको भन्दै उनले उक्त उमेदवारी दिने बताए थिए