हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

तिलोत्तमामा मोटरसाइकल पल्टिँदा १ जना गम्भीर घाइते

बुटवल ।
रुपन्देहीको तिलोत्तमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जना घाइते भएका छन् । भैरहवाबाट बुटवल तर्फ आउँदै गरेको लु २२ प ६९२५ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो तिलोत्तमा नगरपालिका–४ ड्राइभर टोलमा अनियन्त्रित भएर पल्टिँएको थियो ।

दुर्घटनाबाट मोटरसाइकलका चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका उनको परिचय खुल्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation