हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार’बाट गायक शिव परियार सम्मानित

बागलुङ ।
पद्मनेत्र राष्ट्रिय कलाश्रि संगित पुरस्कार २०७८ बाट सुगम संगितका चर्चित कलाकार शिव परियार सम्मानित भएका छन बिहिबार राजधानिमा आयोजित एक कार्यक्रमका बिच नेपाली कला साहित्य डट कम प्रतिष्ठानले कला क्षेत्रका स्रष्टाहरुलाई सम्मान तथा पुरस्कार समर्पण कार्यक्रममा गायक परियार नगद ५० हजार राशि सहित सम्मानित भएका हुन ।

नेपालि साहित्य डटकम प्रतिष्ठानद्वारा नेपाल पर्यटन बोर्डमा आयोजना गरियको समर्पण समरोहमा गायक परियार संस्थाको मानार्थ सदस्यको रूपमा समेत सम्मान प्राप्त गरेका छन गायक परियारले आफुले प्राप्त गरेको नगद ५० हजार सर्लाही बरहथवा नगरपालिका–२ ९साविकको हजरिया गाविस० स्थित आफूले अध्ययन गरेको सरस्वती उच्च माध्यमिक विद्यालयका पाँच जना विद्यार्थीहरुलाई छात्रवृत्तिका रुपमा प्रदान गर्ने घोषणा गरे ।

सिर्जनाबाट पाएको सम्मानलाई शिक्षा क्षेत्रमा लगानी गर्न पाउनु नै अर्को पुर स्कारका रुपमा रहेको सुनाउँदै उनले यसलाई आगामी दिनमा अक्षय कोष नै खडा गरेर निरन्तरता दिने बताय ,गायक परियार संगै बिभिन्न कला साहित्यका क्षेत्रमा योगदान पुराउने प्रशु प्रधान,मन्जु कञ्चलि,केशब सिग्देल,धिरेन्द्र प्रेमर्षि,ओम केसि , लगायतका श्रष्टाहरू सम्मानित भएका थिय ।

सम्मानित परियारका फेबातालमा साईलि,अलिकति नजर तिम्रो,बाटो मोडेर जाउ,सुन्छु तिमले मलाई, धुजा धुजा परेउ,पल पल रोय,आसुको अर्थ,नभेटि नभेटि,तिमी नै मेरो,अल्लरे मै हो,पिलायो साथिले,जिन्दागि तिम्रो मेरो,सुन्दर नयन ,प्रेमको फुल लगायतका चर्चित गीतहरू हिट छन।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation