हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

कमल थापा : सूर्य चिह्नलाई साझा बनाएर चुनावमा जान सकिन्छ

काठमाण्डौ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउँदो पालिका चुनावमा नेकपा एमालेकै चुनाव चिह्न लिएर सहभागी हुन इच्छुक रहेको बताउनुभएको छ । आज शुक्रवार काठमाण्डौमा आयोजित पालिका चुनावको घोषणापत्र तथा चुनाव चिह्न सार्वजनिकीकरण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष थापाले भन्नुभयो, ‘पालिका चुनावमा नेकपा एमालेसँगको सहकार्यलाई हामीले उच्च प्राथमिकता दिने नीति लिएका छौँ । नेकपा एमालेका केन्द्रीय तहका नेताहरूसँग हामी छिट्टै नै दुई पक्षीय कुराकानी गरेर निष्कर्षमा पुर्‍याउने छौँ । नेकपा एमालेसँग सहकार्य र तालमेल गरेर जाने भएको हुँदा सूर्य चिह्नलाई साझा बनाएर चुनावमा जान सक्ने सम्भावनाका बारेमा जानकारी गराउन चाहन्छु । यो निर्णय होइन, पार्टीको धारणा हो ।’

अध्यक्ष थापाले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नेबारेमा राष्ट्रिय सहमति हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation