हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

नेपाली शान्ति सैनिक विवादास्पद भूमि अबेई प्रस्थान

काठमाडौं ।
नेपाली शान्ति सैनिक दक्षिण सुडान र सुडानबीचको विवादास्पद भूमि अबेईतर्फ प्रस्थान गरेका छन् ।
अबेईका लागि संयुक्त राष्ट्रसंघ अन्तरिम सुरक्षा बलमा तैनाथ हुन श्री फोर्स हेडक्वार्टर सपोर्ट युनिट ९शान्ति सेना० पहिलो डफ्फा बिहीबार राति त्यसतर्फ प्रस्थान गरेको हो ।

प्रमुख सेनानी सुवेश कायस्थको कमान्डमा ६७ नेपाली शान्ति सैनिक टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूएन चार्टर्डको इथियोपियन एयरलाइन्समार्फत मिसन इलाकातर्फ प्रस्थान गरेको हो । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त मुलुकहरूमा विगत ६७ वर्षदेखि नेपाली सैनिक खटिंदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation