लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

महराजगंजका मेयरले सरकारी गाडी फिर्ता गरे

कपिलवस्तु ।
कपिलवस्तुको महराजगंज नगरपालिकाका मेयर अब्दुल कलामले सरकारी गाडी फिर्ता गर्नु भएको छ ।निर्वाचन आचारसंहिता लागु हुनु पूर्व नै महराजगंजका प्रमुख कलामले शुक्रबार बिहान लु १ झ ३९१ नम्बरको गाडीको चाँबी प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र चौधरीलाई हस्तान्तरण गर्नु भएको हो ।

निर्वाचन आचारसंहिता लाग्नु पूर्व नै आफूले चढ्दै आएको गाडी फिर्ता गरेको उहाँले बताउनु भयो । ‘वैशाख ३० मा हुने चुनाव स्वतन्त्र, निश्पच्छ भयरहीत हुनु पर्छ त्यसका लागि हामी सबैले निर्वाचनको आचारसंहितालाई पूर्ण पालना गर्न जरुरी छ,’ उहाँले भन्नु भयो , ‘त्यसको सुरुवात मैले आफैबाट गरेँ।’

त्त्यस्तै कपिलवस्तुका २ पालिका प्रमुखले पहिलै नै सरकारी गाडी फिर्ता गर्नु भएको थियो ।कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह र यशोधरा गाउँपालिकाका प्रमुख गिरीजेशकुमार पाण्डेयले पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई गाडीको चाबी हस्तान्तरण गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation