दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

महराजगंजका मेयरले सरकारी गाडी फिर्ता गरे

कपिलवस्तु ।
कपिलवस्तुको महराजगंज नगरपालिकाका मेयर अब्दुल कलामले सरकारी गाडी फिर्ता गर्नु भएको छ ।निर्वाचन आचारसंहिता लागु हुनु पूर्व नै महराजगंजका प्रमुख कलामले शुक्रबार बिहान लु १ झ ३९१ नम्बरको गाडीको चाँबी प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र चौधरीलाई हस्तान्तरण गर्नु भएको हो ।

निर्वाचन आचारसंहिता लाग्नु पूर्व नै आफूले चढ्दै आएको गाडी फिर्ता गरेको उहाँले बताउनु भयो । ‘वैशाख ३० मा हुने चुनाव स्वतन्त्र, निश्पच्छ भयरहीत हुनु पर्छ त्यसका लागि हामी सबैले निर्वाचनको आचारसंहितालाई पूर्ण पालना गर्न जरुरी छ,’ उहाँले भन्नु भयो , ‘त्यसको सुरुवात मैले आफैबाट गरेँ।’

त्त्यस्तै कपिलवस्तुका २ पालिका प्रमुखले पहिलै नै सरकारी गाडी फिर्ता गर्नु भएको थियो ।कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह र यशोधरा गाउँपालिकाका प्रमुख गिरीजेशकुमार पाण्डेयले पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई गाडीको चाबी हस्तान्तरण गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation