लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

चापागाईंको संयोजकत्वमा काँग्रेस निकट मिडिया डेक्स गठन

कपिलवस्तु ।
नेपाल प्रेस युनियन कपिलवस्तुका उपसभापति खग प्रसाद चापागाईंको सयोजकत्वमा मिडिया डेक्स गठन गरिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षीत गर्दै नेपाली काँग्रेसको सुवेक्छुक संस्था नेपाल प्रेस युनियनको मिडिया डेक्स गठन गरिएको हो ।

मिडिया डेक्सको सदस्यहरुमा मणि प्रसाद गैरे, सनिउल्ला धोबी, अशोक पौडेल, कृष्ण पौडेल, नारद कोहार, कृष्ण प्रसाद गैरे, कृष्ण थापा रहनु भएको छ ।
मिडिया डेक्सले स्थानीय तहको निर्वाचनमा रिपोर्टिङ गर्ने जिम्मेवारी तोकिएको छ । मिडिया डेक्सको सल्लाहकारमा नेपाल पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य, पुर्व अध्यक्ष मनोज पौडेल र नेपाल प्रेस युनियनका सभापति गोपाल भण्डारी रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation