दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

आफूलाई हटाएर अर्को सरकार बनेमा त्यसलाई मान्यता नदिने पाकिस्तानी प्रधानमन्त्री खानको चेतावनी

एजेन्सी ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू विरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा त्यसपछि बन्ने सरकारलाई मान्यता नदिने बताउनुभएको छ ।

उहाँले आफूले सर्वोच्च अदालतको निर्णयलाई आत्मसाथ गरेको भन्दै अविश्वासको प्रस्ताव पारित नहुनेमा आफू विश्वस्त रहेको भन्दै यदि अविश्वासको प्रस्ताव पारित भएर अर्को सरकार बनेमा आफूले त्यसलाई मान्यता नदिने बताउनुभएको बीबीसीले जनाएको छ । संसदमा आफू विरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुनु अघि प्रधानमन्त्री खानले आफूलाई पदबाट हटाउन अमेरिकाले भूमिका खेलिरहेको आरोप लगाउँदै अहिले देशमा सङ्कट निम्त्याउने काम भइरहेको बताउनुभयो ।

संसद भङ्ग गर्ने निर्णय खारेज गर्दै पाकिस्तानी सर्वोच्च अदालतले ब्युँताएको संसदको बैठक केहीबेरका लागि स्थगित भएको छ । अब बस्ने बैठकमा खान विरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation