भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

अर्घा भगवतीमा भक्तजनहरुको घुइँचो

सन्धिखर्क ।
सन्धिखर्क नगरपालिका ९ अर्घामा रहेको अर्घा भगवती मन्दिरमा रामनवमीको अवसरमा विहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ। बाईसे, चौबिसे राज्यअन्तर्गत पर्ने यस मन्दिरमा पूजाआजा गर्न बिहानैदेखि भक्तजनको घुइँचो बढेको मन्दिरका पुजारी धर्म पोख्रेलले बताए।

चैते दशैँको महाअष्टमीको अवसरमा गएराति कालरात्री पूजा भएको मन्दिरमा आज मर्यादा पुरुषोत्तम भगवान रामको रथयात्रा निकाल्ने कार्यक्रम रहेको अर्घा भगवती मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताए।

सन्धिखर्क नगरपालिकाले यहीँ मन्दिरमा एसियाकै ठूलो भगवती देवीको मूर्ति बनाउन थालेको छ। जसका कारण पछिल्लो समय धार्मिक पर्यटकहरुको संख्यामा वृद्धि पनि भएको छ।

अर्घा भगवती मन्दिरमा दशैँको कोजाग्रत पूर्णिमाको दिन सबैभन्दा ठूलो मेला लाग्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation