वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासूचीमा सूचीकृत गरिने                
समाचार :

मृतक परिवारलाई बीमा दाबी भुक्तान

राम अवतार चाैधरी
कपिलवस्तु,

कपिलवस्तुका मृतक मनोज उपाध्यायलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड चन्द्रौटा शाखाले दाबी भुक्तानी गरेको छ । मृतक उपाध्यायलाई ग्लोबल आई. एम. ई. बैंकको चेकमार्फत भुक्तानी गरिएको इन्स्योरेन्स चन्द्रौटा शाखाका प्रबन्धक देवलाल सापकोटाले जानकारी दिए । 

कपिलवस्तु नगरपालिका निवासी मृतकको पत्नी प्रिति कुमारी दुलाललाई २६ गते शनिबार बीमा गरे वापत ११ लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी गरिएको सापकोटाले बताए । कपिलवस्तुको तौलिहवामा गत पुस ८ गते मोटरसाइकल सवारी दुर्घटनामा परी २८ वर्षको उमेरमा मनोज उपाध्यायको मृत्यु भएको थियो । उपाध्यायले स्वयम मोटरसाइकलबाट हिडिरहेको अवस्थामा दुर्घटनामा परेकाे जनाइएको छ । 

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड परिवारले मृतकको यस दुखद घडीमा श्रद्धाञ्जली सभासमेत गरेको छ । लुम्बिनी कलस्टर प्रमुख इश्वरी प्रसाद पाण्डे, मार्केटिङ म्यानेजर बुटवल शाखाका गणेश पाण्डे, मार्केटिङ चन्द्रौटा र अभिकर्ताहरुले मृतकको भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation