लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

भारती केराले नेपाली किसान मर्कामा

किसानले २०/२५ रुपियाँमा बिक्री गरेको केरा बजारमा पुग्दा एक सय रुपियाँ हुन्छ। पछिल्लो समय केरा खेतीमा नयाँ-नयाँ रोग देखा परिरहेका छन्। केरामा खपटे घुन र गबारो रोगको प्रकोप देखिएको छ। भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेपछि केराको खेती गर्ने कृषक घट्दै गएका छन् भने कतिपयले कम जग्गामा मात्र खेती गरिरहेका छन् ।

समयमा रोगको पहिचान र औषधिको व्यवस्था, दक्ष प्राविधिक र आधुनिक यन्त्र उपकरण, सिँचाइ, आयातित केराको भन्सार दर वृद्धि, केराको क्वारेनटाइन जाँच. सुलभ भाडा दरमा जग्गाको उपलब्धता, अनुदानमा केराको बेनी र सरल रूपमा बैंकबाट ऋणको व्यवस्था हुनुपर्ने किसानको माग छ। – गोरखापत्र दैनिक

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation