हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

पशुपति शर्मा : सिद्दान्त, बिचर नमिलि के को गठबन्धन

काठमाडाैँ । चर्चित लोकगायक पशुपति शर्माले गठबन्धनका गर्ने राजनीतिक दलहरू माथि निर्मम प्राहर गरेका छन । गीत संगीतमा विकृति र विसंगतीका बारेमा निर्मम ढंगले व्यग्य र खबरदारी गर्ने शर्माले मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सिद्धान्त र विचार नमिल्नेहरू र एकले अर्कालाई विश्वास गर्न नसक्नेहरूले गठबन्धनको नाटक गरेर जनतालाई भेँडा बनाउन खोजेको उनले बताएका छन ।

शर्माले सामाजिक सञ्जाल मार्फत भनेका छन, ‘लाज पचेकाहरुले हो गठबन्धन् गर्नी,,सिद्दान्त मिल्नु छैन विचार मिल्नु छैन,,,चुनावि घोषणा पत्र आफ्ना आफ्ना छन्,,,,के हो यो गठबन्धन,,,,,आफुमा बिश्वास छैन भने जनताको बिश्वास कसरी जित्छौ !!!!! कार्यकर्ता र जनता कती भेडा हुन्छौ सोच्नी बेला भयो अब ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation