हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

बुद्धभुमि ५ राजपुरमा जेसिपिटुपि पैरवी समूह गठन

रामबहादुर गन्धर्व । कपिलवस्तुकाे बुद्ध भुमि नगरपालिका ५ राजपुर सि.एल.सि.भवनमा मंगलबार एक दिवसीय नेतृत्व बिकास तालिम सहित जेसिपिटुपि पैरवी समूह गठन भएको छ । लैङ्गकि समानताको समावेशी प्रबर्द्धन हुने गरि विभिन्न जातजाति ,उमेर समूह,लिङ्ग ,अपांग बर्ग समेटने उद्देश्यका आयोजित सस्थाले पुष्पा परियारकाे अध्यक्षतामा ११सदस्यीय जेसिपिटुपि पैरवी समूह गठन गरेकाे छ।जसको उपाध्यक्षमा जफर हुसेन गद्दी ,सचिवमा इसरार अहमद मुसलमान , काेषाध्यक्षमा आरती धाेबी रहेका छन् भने सदस्यहरूमा :माेहन कुवर ,सरिता घिमिरे ,झबिन्द्र बहादुर के.सी.,प्रकाश कुवर क्षेत्री ,गाेपाल सुनार,अहमद अलि फकीर,र सीता कुवर रहेका छन् ।३५जना सहभागी रहेको तालिमको सहजीकरण रामदेव पासी र माया नेपालीले गरेका थिए।दलित सशक्तीकरण संस्थाकाे आयोजना र बुद्ध भुमि नगरपालिकाकाे सहयोगमा सञ्चालित तालिममा वडा न.५का वडा अध्यक्ष बेचन प्रसाद यादवको प्रमुख आतिथ्यता फागु प्रसाद धाेवी,सरस्वती कुंवरकाे बिशिस्ट आतिथ्यता विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी ,स्थानीय जनप्रतिनिधि लगाएतकाे उपस्थिति रहेको कार्यक्रम अनिता श्रीमालकाे स्वागत मन्त्ब्य र संस्थाका अध्यक्ष डम्बर सिंह सुनारकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation