लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

बुद्धभुमि ५ राजपुरमा जेसिपिटुपि पैरवी समूह गठन

रामबहादुर गन्धर्व । कपिलवस्तुकाे बुद्ध भुमि नगरपालिका ५ राजपुर सि.एल.सि.भवनमा मंगलबार एक दिवसीय नेतृत्व बिकास तालिम सहित जेसिपिटुपि पैरवी समूह गठन भएको छ । लैङ्गकि समानताको समावेशी प्रबर्द्धन हुने गरि विभिन्न जातजाति ,उमेर समूह,लिङ्ग ,अपांग बर्ग समेटने उद्देश्यका आयोजित सस्थाले पुष्पा परियारकाे अध्यक्षतामा ११सदस्यीय जेसिपिटुपि पैरवी समूह गठन गरेकाे छ।जसको उपाध्यक्षमा जफर हुसेन गद्दी ,सचिवमा इसरार अहमद मुसलमान , काेषाध्यक्षमा आरती धाेबी रहेका छन् भने सदस्यहरूमा :माेहन कुवर ,सरिता घिमिरे ,झबिन्द्र बहादुर के.सी.,प्रकाश कुवर क्षेत्री ,गाेपाल सुनार,अहमद अलि फकीर,र सीता कुवर रहेका छन् ।३५जना सहभागी रहेको तालिमको सहजीकरण रामदेव पासी र माया नेपालीले गरेका थिए।दलित सशक्तीकरण संस्थाकाे आयोजना र बुद्ध भुमि नगरपालिकाकाे सहयोगमा सञ्चालित तालिममा वडा न.५का वडा अध्यक्ष बेचन प्रसाद यादवको प्रमुख आतिथ्यता फागु प्रसाद धाेवी,सरस्वती कुंवरकाे बिशिस्ट आतिथ्यता विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी ,स्थानीय जनप्रतिनिधि लगाएतकाे उपस्थिति रहेको कार्यक्रम अनिता श्रीमालकाे स्वागत मन्त्ब्य र संस्थाका अध्यक्ष डम्बर सिंह सुनारकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation