वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासूचीमा सूचीकृत गरिने                
समाचार :

विजयनगरमा अध्यक्ष र उपाध्यक्ष लागि एमालेकाे सर्वसम्मत

चन्दौटा । कपिलवस्तुको विजयनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष लागि नेकपा एमालेले सर्वसम्मत उम्मेदवार नाम सिफारिस गरेको छ । एमाले विजयनगर गाउँ कमिटीले मंगलबार बसेको बैठकले अध्यक्षमा गोपाल बहादुर थापा र उपाध्यक्षमा लक्ष्मी कुमारी चौधरीको नाम सर्वसम्मत सिफारिस गरेको जनाइएको छ ।

गत निर्वाचनमा गाउँपालिकामा निर्वाचित हुनु भएका बैठकले गाउँपालिकाका अध्यक्ष थापा र उपाध्यक्ष चौधरीको नाम दोस्रो पटक पनि सर्वसम्मत सिफारिस गरेको एमाले विजयनगर गाउँक कमिटीका अध्यक्ष थर्क बहादुर खन्गाहाले जानकारी दिनुभयो ।

त्यस्तै एमाले विजयनगरले वडा नम्बर ७ को उम्मेदवारको नाम पनि सर्वसम्मत सिफासरिस गरेको छ । वडा अध्यक्ष पदको उम्मेद्वारको लागि अहिलेका अध्यक्षसमेत रहेका दिनेश कुमार चौधरीको नाम पदोहोरयाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation