भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

विस्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ५० करोड माथि

एजेन्सी । बिस्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ५० करोड नाघेको छ । अहिलेसम्म ५० करोड एक लाख जनाभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ ।

सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरस विश्वभर फैलिएर अहिलेसम्म ५० करोड मानिसमा सङ्क्रमण भएको हो । सबैभन्दा धेरै अमेरिकामा आठ करोड २१ लाख र दोस्रोमा भारतमा चार करोड ३० लाख जनामा सङ्क्रमण पुष्टि भएको छ । विभिन्न १२ देशमा एक करोडभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् ।

विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये ६२ लाख ६ हजार जनाभन्दा धेरैको ज्यान गएको छ । ४५ करोड दुई लाख जना निको भएका छन् ।
यस्तै विश्वमा अहिलेसम्म ११ अर्ब ४६ करोड मात्रा कोरोनाविरुद्धको खोप प्रयोग भइसकेको छ । विश्वमा ४२ प्रतिशतभन्दा धेरै मानिसले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation