दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

रौतहटमा तीन लाख घुससहित एक प्रधानाध्यापक पक्राउ

राैतहट । रौतहटमा तीन लाख रुपैयाँ घुससहित एक प्रधानाध्यापक पक्राउ परेका छन् । विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय जोकहाका प्रधानाध्यापक राकेशकुमार ठाकुरलाई घुससहित पक्राउ गरेको अख्तियार दूरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

करार अवधि थप गर्न सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरीका आधारमा अख्तियारको टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । बिहान रौतहटको यमुनामाई गाउँपालिका वडा ४ चन्द्रनिगाहपुरबाट उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

ठाकुरसहित दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झा पनि पक्राउ परेका छन् । ठाकुर र झाबारे थप अनुसन्धान भैरहेको पनि अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation