लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

रौतहटमा तीन लाख घुससहित एक प्रधानाध्यापक पक्राउ

राैतहट । रौतहटमा तीन लाख रुपैयाँ घुससहित एक प्रधानाध्यापक पक्राउ परेका छन् । विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय जोकहाका प्रधानाध्यापक राकेशकुमार ठाकुरलाई घुससहित पक्राउ गरेको अख्तियार दूरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

करार अवधि थप गर्न सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरीका आधारमा अख्तियारको टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । बिहान रौतहटको यमुनामाई गाउँपालिका वडा ४ चन्द्रनिगाहपुरबाट उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

ठाकुरसहित दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झा पनि पक्राउ परेका छन् । ठाकुर र झाबारे थप अनुसन्धान भैरहेको पनि अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation