लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

गोरुसिङ्गेमा ६० जना राप्रपामा प्रवेश

कपिलवस्तु । राप्रपाले जिल्लाको बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा आमसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम राप्रपा बुद्धभूमिको आयोजनामा सम्पन्न भएको हो । नेपाली कांग्रेसका क्रियाशिल सदस्य गणेश पाण्डे, विजय नगर गाउँपालिकाका लोकप्रिय नेता सुरज रोक्क, गणेश पुनसहित ६० जना राप्रपामा प्रवेश गरेका छन् ।

 

राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उद्य र धार्मिक अभियन्ता अभिषेक जोशीले पार्टि प्रबेश गरेकालाई पार्टिको सदस्यता प्रदान गर्नूभएको राप्रपाका केन्द्रिय सदस्य धुब्र रायमाझिले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उद्यले कपिलवस्तुमा राप्रपाको प्रभाव बढ्दै गएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation