हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

जापानले नेपाल लाई दियो २ अर्ब ६१ करोड अनुदान

काठमाडौँ। जापान सरकारले नेपाललाई २ अर्ब ६१ करोड रुपैयाँ बराबर अनुदान सहायता उपलब्ध गराएको छ ।विराटनगर खानेपानी सुधार आयोजनाका लागि जापानले यो सहायता रकम उपलब्ध गराएको अर्थ मन्त्रालयले जनाएको छ ।

उक्त अनुदान सम्झौतासम्बन्धी पत्रमा बिहीबार अर्थ सचिव मधुकुमार मसासिनी र नेपालका लागि जापानी राजदूत किकुता युटाकाले हस्ताक्षर गरेका हुन् । यो अनुदान रकम विराटनगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराइने लक्ष्य सरकारले राखेको छ । हाल विराटनगरबासी दैनिक घरायसी उपयोगका लागि आवश्यक पानीका लागि इनारमा भर पर्नुपरेको छ । विराटनगरबासीका लागि सहज रुपमा स्वच्छ खानेपानी पुर्‍याउने आयोजनाका लागि यो रकम प्रयोग गरिने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation