वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासूचीमा सूचीकृत गरिने                
समाचार :

प्रतिबन्धित भारतीय मुद्रासहित दुई थाई नागरिक पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिबन्धित भारतीय मुद्रासहित दुईजना थाई महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा थाई नागरिक ३२ वर्षीया वानवीसा जनसान र ४१ वर्षीया वारापोर्न खुनसोमवात रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी हिमालय कुमार श्रेष्ठले जानकारी दिनु भयो

प्रवक्ता एवं सूचना अधिकारी श्रेष्ठका अनुसार चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट २ लाख ९४ हजार ५०० प्रतिबन्धित भारतीय रुपैयाँ बरामद गरेको हो। काठमाडौंबाट भारतको दिल्ली जाने क्रममा चेकजाँच गर्दा ह्याण्ड ब्यागभित्र लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबन्धित भारतीय रुपैयाँसहित दुवैजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation