महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने                
समाचार :

निस्दीको बाकालाङ्ग र ज्यामिरेमा अनेमसंघ वडा कमिटी गठन

पाल्पा ।अनिस्दी-१,बाकामलाङ्ग,पाल्पाको अध्यक्षमा मेक कुमारी राना सर्वसम्मत निर्वाचित हुनु भएको छ । नेकपा एमाले समर्थित महिलाहरुको आज बसेको भेलाले रानाको अध्यक्षता ३५ सदस्यीय अखिल नेपाल महिला संघ वडा कमिटी गठन गरेको हो ।

जसको उपाध्यक्षमा नितीमाया सेचुरी,सचिवमा देउमाया सोती र सहसचिवमा गिरी सरा गाहा र धनमाया आले र अन्यलाई सदस्य मनोनीत गरिएको हो । यसैबीच ठग बहादुर नेपालीको संयोजकत्वमा १५ सदस्यीय उत्पीडित जातीय मुक्ति समाज समेत गठन गरिएको छ ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष देबीलाल लामीछानेले निर्वाचित सबैलाई बधाई तथा शुभकामना दिनु हुँदै महिलाहरुको हक,हितका लागि आवाज उठाउनुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले गाउँ कमिटी सचिब मेख बहादुर सुनारी,अनेम संघ निस्दी गाउँ कमिटीका अध्यक्ष तिरन कुमारी श्रेष्ठ लगायतकाले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation