भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

गंगादेव गाउँपालिका कमिटीको प्रथम पालिका अधिवेशन सम्पन्न

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गंगादेव गाउँपालिका कमिटीको प्रथम पालिका अधिवेशन गंगादेव गाउँपालिकाम सम्पन्न भएको छ ।।
गंगादेव गाउँपालिका इन्चार्ज लेखनाथ वलीको सभाअध्यक्षतामा सुरुभएको कार्यक्रममा प्रमुख अथितिमा गंगादेव गाउँपालिका अध्यक्ष रोशन कुमार वली , बिशिस्ट अथितिमा नेकपा एमाले जिल्ला कमिटी सदस्य तुल बहादुर घर्ती , अथितहरुमा अनेरास्ववियु रोल्पा जिल्ला इन्चार्ज तथा लुम्बिनी प्रदेश सह-संयोजक सन्तोष बाठा , अनेरास्ववियु रोल्पा जिल्ला संयोजक प्रकाश बुढा,अनेरास्ववियु रुन्टिगढि गाउँपालिका इन्चार्ज हेमराज वि.क , नेकपा एमाले जिल्ला कमिटी सदस्य पल ब. विक , २ नम्बर वडा कमिटी अध्यक्ष देवराज वली लगाएतको आाथित्यता रहेको थियो ।
अधिवेशनबाट दिल किरण परियारको अध्यक्षतामा २४ सदस्यीय गंगादेव गाउँपालिका स्तरीय कार्य समिति चयन गरिएको छ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation