हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

रोल्पाका माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य ज्ञानु पुन सहित, करिब ६३ जना नेकपा (एमाले) प्रवेश

रोल्पा । माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य ज्ञानु पुन, प्रभावशाली नेता हाेम बहादुर घर्तीसहित करिब ६३ जनाले आज नेकपा (एमाले) प्रवेश गर्नुभएकाे छ।
एमाले रुन्टीगढी गाउँपालिकाद्वारा डाफ्लामा आयाेजित पार्टी प्रवेश तथा संगठन सुदृढीकरण अभियानका क्रममा उनीहरूले माओवादी केन्द्र परित्याग गरि एमालेको सदस्यता लिएका हुन ।
नवप्रवेशी नेताहरूलाई केन्द्रीय सदस्य तथा राेल्पा जिल्ला सह-इन्चार्ज कुमार दसाैदी, केन्द्रीय सदस्य तथा राेल्पा जिल्ला सह-इन्चार्ज ईश्वरी जीएम, जिल्ला अध्यक्ष बालाराम बुढालगायतका नेताहरूले टीका र माला लगाई स्वागत गरेका छन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation