हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

१२ औँ कपिलवस्तु महोत्सवमा नेपाली मूलकी चर्चीत भारतीय तथा नेपाली नायिका मनिषा कोइराला आउने

कपिलवस्तु। चैत्र ३ गते देखि १३ गतेसम्म कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको बुद्ध रगंशालामा हुने महोत्सवमा कोइराला आउने भएकी हुन ।

मनिषा कोइरालाको आगमनले महोत्सव सफल पार्न ठुलो सहयोग पुग्ने कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताए । उनी महोत्सवमा आई सम्बोधन गर्ने कार्यक्रम तय भएको घिमिरेको भनाई छ ।

मनिषा कोइरालासगै १२ औँ कपिलवस्तु महोत्सवमा प्रकाश सपुत, शिव परियार, प्रमोद खरेल, , पशुपति शर्मा, खुमन अधिकारी , बद्री पंगेनी, प्रिति आले, सम्झना भण्डारी, रमेशराज भट्टराई, छेवाङ लामा, पुष्पन प्रधान, रचना रिमाल लगायत अन्य २ दर्जन बढि कलाकार आउने कपिलवस्तु उद्योग बाणिज्य सघंका महासचिव मनोज पौडेलले जानकारी दिए ।

साथै महोत्सवको तयारी दुत्र गतिमा अघि बढीरहेको महोत्सवका निर्देशक छवि रेश्मी मगरले बताए । महोत्सव सफल पार्न सरोकारवाला सबैले आ–आफनो ठाउँबाट सहयोग गर्न उनले आग्रह गरेका छन् । जिल्लाका अन्य महोत्सव भन्दा बाणगंगामा हुने महोत्सवलाई विशेष रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation