हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

देश बेचेर खाईसके दलालहरु

देश बेचेर खाईसके दलालहरुले अब
नेपाली शासन नरहेर अमेरिकन बन्छ सब

सिमाना त पहिल्यै मिचिसकेका थिए
बाकी रहेको मातृभुमी नि अमेरिकालाई सुम्पिए

कै यौ देश प्रेमी युवाहरुले mcc विरुद्ध आवाज उठाए
देशका लागि बोल्ने युवा तिनै दलाल बाट शोषित भए

सच्चा नेपाल आमाका सपूत हौ हामी
नेपाल आमा कति दुखी होलिन हेर छाती छामी

सराप्नेछ नेपाल आमाका आशुले तिनिहरुलाई
यहि माटोमा जन्मेर घात गर्‍यौ नि भूमिलाई

अझै पनि mcc सम्झौतालाई खारेज गर हेर
सबै नेपालीजनको भलो यसैमा छ हेर

लेखक : चादनी ऐर

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation