लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

गुल्मीली सर्जक तथा सञ्चारकर्मी बासुदेब पोखरेलको शब्द सिर्जनामा रहेकाे (नहोस भलो) गित बजारमा सार्वाजानिक

गोकर्ण पाण्डे गुल्मी । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउने क्रम बढेको छ । माया प्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यस्तै नचाउने किसीमका गीत हरु पनि बजारमा आईरहेका छन् तर बढिजसो माया प्रेमका गीतहरु बजारमा आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले बढि रुचाउने गर्दा छन्।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा गुल्मीली सर्जक तथा सञ्चारकर्मी बासुदेब पोखरेलको शब्द सिर्जनामा नहोस् भलो नामक गित सार्वाजानिक भएको छ।
बासुदेब पोखरेलले शब्द सिर्जना गरेका केही गितले संगितको क्षेत्रमा दर्शक तथा स्रोताबाट चर्चा बटुलिरहेका छन् ।
लोकप्रिय गायक तेजस रेग्मी र रेजिना परियारकाे सुमधुर आबाजमा गित सुन्न सकिन्छ उक्त गितमा लय अमित बाबू रोकाया काे गितमा संगीत संयोजन बिनोद बाजुरालीको रहेको छ। भने चर्चित मोडल अनु पराजुली र कलाकार बाबू मुस्कान को अभिनय देख्न पाइन्छ।
गीतको म्युजिक भिडियो (बाबु मुस्कान) युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।                                       गितकाे भिडियो हेर्नु हाेस् :-https://youtu.be/7yV3KhwgCAY

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation