


पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पीसीआर विधिबाट ८ र एण्टीजेन विधिबाट ९ जना गरी कुल १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
योसँगै कुल संक्रमितको संख्या पीसीआर विधिबाट ९ लाख ७८ हजार १२७ जना र एण्टीजेन विधिबाट गर्दा एक लाख ४० हजार ७० जना गरी कुल ११ लाख १८ हजार १९७ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।