हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

नेकपा एमालेको जनबर्गिय संगठन नेपाल खेलकुद महासंघ कपिलवस्तुको अध्यक्षमा सुशील कुंवर चयन

जितपुुर ।
नेकपा एमालेको जनबर्गिय संगठन नेपाल खेलकुद महासंघ कपिलवस्तुको प्रथम जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा कमरेड सुशील कुंवर मनोनित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा क तम बहादुर क्षेत्री, कमरेड सबिना आचार्य, सचिवमा कमरेड अरुण सेन, सह(सचिवमा कमरेड उपेन्द्र पाण्डे, कमरेड खिम बहादुर क्षेत्री, कोषाध्यक्षमा कमरेड सुजन क्षेत्री सहित २१ सदस्यीय टिम चयन भएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation