भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

विभिन्न पार्टि परीत्याग गरी रुपन्देहीमा ३८ जना राप्रपा प्रवेश

रुपन्देही ।
रुपन्देहीमा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्यसहित विभिन्न पार्टि परीत्याग गरी ३८ जना राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मा प्रवेश गरेका छन् । माओवादी केन्द्र जिल्ला कमिटी सदस्य कर्णबहादुर विक, ओमसतिया गाउँपालिका–१ का वाइसिएल अध्यक्ष गणेश ठाकुरसहित विभिन्न पार्टी परित्याग गरी ओमसतियाबाट २६ तथा अन्य क्षेत्रबाट १२ गरी ३८ जना राप्रपामा प्रवेश गरेका हुन् ।

उनीहरुलाई राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री निरञ्जन थापा, रुपन्देही जिल्ला अध्यक्ष सागरप्रताप राणा, जिल्ला उपाध्यक्ष अजयकुमार गुप्ताले संयुक्त रुपमा पार्टीको सदस्यतासहित स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation