लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

विभिन्न पार्टि परीत्याग गरी रुपन्देहीमा ३८ जना राप्रपा प्रवेश

रुपन्देही ।
रुपन्देहीमा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्यसहित विभिन्न पार्टि परीत्याग गरी ३८ जना राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मा प्रवेश गरेका छन् । माओवादी केन्द्र जिल्ला कमिटी सदस्य कर्णबहादुर विक, ओमसतिया गाउँपालिका–१ का वाइसिएल अध्यक्ष गणेश ठाकुरसहित विभिन्न पार्टी परित्याग गरी ओमसतियाबाट २६ तथा अन्य क्षेत्रबाट १२ गरी ३८ जना राप्रपामा प्रवेश गरेका हुन् ।

उनीहरुलाई राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री निरञ्जन थापा, रुपन्देही जिल्ला अध्यक्ष सागरप्रताप राणा, जिल्ला उपाध्यक्ष अजयकुमार गुप्ताले संयुक्त रुपमा पार्टीको सदस्यतासहित स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation