दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

फिर्केले यसरी दशै माने, भगेरीको घरमा रुवाबासी … … (भिडियोसहित)

चैते दशैमा सबैको घरमा मिठो खानेकुरा खाने र आफन्त भेटघाट गर्ने काम हुन्छ,त्यसो त सामाजिक हैसियत राम्रो भएको भगेरीको घरमा पनि दशैको मासु नपाकेको कहॉ हो र ? रविनाले खसीको मासु पकाइन् र आमालाइ खान बोलाउन गइन ।

उता आत्मा हत्या गर्न जॉदा आकाशबाणी भएर जसरी पनि यो संसारमा बॉच्ने दृढतासाथ घर फर्केका फिर्केको घरमा केहि खानेकुरा नभए पछि गाउ चार्न थाल्छ र भगेरीको घरमा पाकेको मासुको बास्नाले रोकिन्छ ,बिचार गर्छ र पाकेको मासु भात चोरेर आफ्नै घरमा ल्याएर खादै गर्दा रबिनाले देख्छे अनि शुरुहुन्छ फिर्केको दर्दशा ।

यसरी गरिबीले फिर्केलाइ चोर बनाएको एकातिर छ भने अर्कोतिर मदनले चैते दशैको उपलक्ष्यमा अम्बिकालाइ उपहार दिन लाग्दा बाउ भिमेले देखेपछीको दृष्य अत्यन्तै मार्मिक छ ! यस्तै यस्तै समसामयीक घटनामा आधारीत दृष्यहरु हेर्नकोलागी सररियल शुरुदेखी हेर्नै पर्ने हुन्छ ।

फिर्केले जनमानसमा राम्रो चेतना फैलाउदै आएको र आगामी दिनहरुमा दर्शकको सल्लाह सुझाव आनुसार झन राम्रो कथाको साथ दर्शक सामु ल्याउन लागेको निर्देशक कपिल देबकोटा बताउछन् ।

गरिबीले मानिसलाइ कसरी आत्मा हत्या गर्न बाध्य गराउछ ; समाजको एउटा सोझो मान्छे कसरी चोर र मुर्ख सम्म हुन्छ भन्ने रमाइलो तरिकाले बुझ्नकोलागी फिर्के हेर्नुहुन सम्पुर्ण दाजुभाइ दिदि बहिनी आमाबुवामा फिर्के टिमले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation